Section 27
चल सम्पत्ति बेचबिखन गर्ने वा घितोबन्धक राख्न पाउने रकमको सीमा
ऐनको दफा ७४ को उपदफा (१) बमोजिम विदेशी बीमा कम्पनीले नेपालमा रहेको अचल सम्पत्ति वा दश लाख (रूपैयाँ वा सोभन्दा बढीको चल सम्पत्ति बेचबिखन वा धितोबन्धक गरिदिँदा वा विदेशी मुलुकमा फिर्ता लैजाँदा प्रचलित कानून बमोजिम स्वीकृति लिनु पर्ने निकायको अतिरिक्त प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।